भक्तपुरमा बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो। बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण...
काठमाडौं । हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि शुक्रबार तीन हजार ४ सय ५३ कुखुरा, ५ सय ८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना […]
खैरहनी र भरतपुरका चार÷चारवटा फार्ममा बर्डफ्लू भेटिएपछि बर्डफ्लू नियन्त्रण समितिले फार्म र आसपासका पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको हो ।
चितवनका विभिन्न ८ कुखुरा फर्ममा बर्डफ्लू संक्रमण भेटिएको छ । भरतपुर महानगरपालिकाका चार र खैरहनी नगरपालिकाका चार गरी आठ कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो।
हेटौंडा : मकवानपुरमा पनि बर्डफ्लू रोग देखिएको छ। जिल्ला पशु सेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मकवानपुरका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको हो।केन्द्रले भीमफेदी गाउँपालिका–२ आँपचौरस्थित लिला थिङको खोरमा रहेका कुखुरामा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ। थिङको खोरमा पालिएका कुखुरा धमाधम मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लू ’एच फाइभ एन वन’ संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए।उनका अनुसार हालसम्म थिङको खोरका टर्की ४३, लोकल कु
वीरगन्जमा कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो । बर्ड फ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् । फर्ममा रहेका कुखुरा बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । जिल्ला पशु क्वार
भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू रोग एचपिए वानको सबटाइप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।उक्त फ
भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो । …
भक्तपुर । भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको […]
The post भक्तपुरमा बर्डफ्लू भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक.
माघ १६ गते मोरङका दुई स्थानमा बर्डफ्लू (कुखुरा र पक्षीहरूमा लाग्ने भाइरस) देखियो । पशुसेवा विभागका अनुसार मोरङको खुनियाकट्टा र बुढीगंगामा बर्डफ्लू देखिएको पुष्टि भएको थियो । त्यसको एक महिनापछि काठमाडौँ उपत्यकाको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखियो । एक महिना अवधिमै तीन जिल्लामा बर्डफ्लू पुष्टि भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार त्यस क्षेत्रमा पालिएका कुखुराको नमुना सङ्कलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो । विभागका प्रवक्ता ड