काठमाडौं । हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि शुक्रबार तीन हजार ४ सय ५३ कुखुरा, ५ सय ८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना […]