चितवनका विभिन्न ८ कुखुरा फर्ममा बर्डफ्लू संक्रमण भेटिएको छ । भरतपुर महानगरपालिकाका चार र खैरहनी नगरपालिकाका चार गरी आठ कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो।
काठमाडौं । हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि शुक्रबार तीन हजार ४ सय ५३ कुखुरा, ५ सय ८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना […]
बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ।
खैरहनी र भरतपुरका चार÷चारवटा फार्ममा बर्डफ्लू भेटिएपछि बर्डफ्लू नियन्त्रण समितिले फार्म र आसपासका पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको हो ।
हेटौंडा : मकवानपुरमा पनि बर्डफ्लू रोग देखिएको छ। जिल्ला पशु सेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मकवानपुरका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको हो।केन्द्रले भीमफेदी गाउँपालिका–२ आँपचौरस्थित लिला थिङको खोरमा रहेका कुखुरामा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ। थिङको खोरमा पालिएका कुखुरा धमाधम मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लू ’एच फाइभ एन वन’ संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए।उनका अनुसार हालसम्म थिङको खोरका टर्की ४३, लोकल कु
वीरगन्जमा कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो । बर्ड फ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् । फर्ममा रहेका कुखुरा बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । जिल्ला पशु क्वार
माघ १६ गते मोरङका दुई स्थानमा बर्डफ्लू (कुखुरा र पक्षीहरूमा लाग्ने भाइरस) देखियो । पशुसेवा विभागका अनुसार मोरङको खुनियाकट्टा र बुढीगंगामा बर्डफ्लू देखिएको पुष्टि भएको थियो । त्यसको एक महिनापछि काठमाडौँ उपत्यकाको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखियो । एक महिना अवधिमै तीन जिल्लामा बर्डफ्लू पुष्टि भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार त्यस क्षेत्रमा पालिएका कुखुराको नमुना सङ्कलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो । विभागका प्रवक्ता ड
काठमाडौं : चितवनमा वर्डफ्लू देखिएको छ। राप्ती नगरपालिका–६ भण्डारामा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।कुखुरा मर्न थालेपछि गत २५ नमुना संकलन गरी काठमाडौं ल्याइएको थियो। २७ गते आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। त्यसपछि सो फर्ममा रहेका २ हजार कुखुरा नष्ट गरिएको जानकारी दिए। उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइसकेको पनि तामाङले बताए। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर च
चितवनमा बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी काठमाडौं पठाइएकामा बिहीवार संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको हो ।
उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए ।
फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको...
नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हो । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेकाे जानकारी दिइएकाे छ । कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग
काठमाडाैं । नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित […]
The post नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.