सुदूरको नजिताः कांग्रेस र एमाले दुई-दुई, माओवादी एक ठाउँमा विजयी

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अहिलेसम्म ५ वटा स्थानीय तहमा मत गणना सम्पन्न भएका छन्। सम्पन्न भएका स्थानीय तहमा नेपाली कांग्रेसले दुई, नेकपा एमालेले दुई र नेकपा माओवादी (केन्द्र) ले एक स्थानीय तहमा जित हात पारेका छन्।...

सम्बन्धित सामग्री

‘कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमाले मिलेर एकठाउँमा उभिए भने माओवादी तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत के होला भन्दै प्रश्न गरेका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । सोही क्रममा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद शर्माले प्रधानमन्त्री प्रचण्डलाई […] The post ‘कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काभ्रेको पाँचखाल नगरप्रमुखमा कांग्रेस, उप्रमुखमा एमाले

काभ्रे : पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका महेश खरेल नगरप्रमुख र एमालेकी सूर्यमाया दनुवार उपप्रमुख निर्वाचित भएका हुन्। खरेलले १२ हजार ८३६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत प्राप्त गरे। यस्तै उपप्रमुख निर्वाचित दनुवारले ९ हजार ५३४ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका गौतमले नौ हजार १० मत प्राप्त पाए।पाँचखालको १३ वडामध्ये कांग्रेस ८, एमाले ३, माओवादी केन्द्र र एकीक

दोलखामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

चरिकोट– दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो  हुन पुगेको छ ।  दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणामअनुसार कांग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ । त्यसैगरी दुई पालिकाका प्रमुख, पाँच उपप्रमुख र २३ […]

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।

कांग्रेस, एमाले र माओवादी असफल भए, राप्रपालाई त्यो छुट छैन : राजेन्द्र लिङदेन

२५ चैत, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र असफल भइसकेको आरोप लगाएका छन् । ‘ यिनीहरू असफल हुँदा हामीलाई दुख छैन, तर देश असफल बनाउन लागे । यो हाम्रो चिन्ताको विषय हो’,  काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, ‘उनीहरू असफल भए पनि राप्रपालाई असफल हुने छुट छैन ।’ उनले […]

कांग्रेस, एमाले र माओवादी विचारले एउटै हुन् : लिङ्देन

२१ चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको बताएका छन् । राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको […]

कांग्रेस, एमाले र माओवादी पार्टीेले अहिलेसम्म राम्रो काम गरेको छैन : रायमाझी

अर्घाखाँची, पुस २३ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म जनताको पक्षमा कुनै राम्रो काम नगरेको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा रायमाझीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको एमालेको बचाउ गदै पुर्व एमालेले राम्रो काम नगरेको टिप्पणी गर्नुभयो । कम्युनिस्ट […]