कोशीमा पुल र सडकमा मात्र साढे ५ अर्ब बढीको क्षति, मर्मतका लागि तत्काल १ अर्ब चाहिने (भिडिओ)

बाढी र पहिरोले पूर्ण तथा आंशिक क्षति पुगेका संरचनाको पुनः निर्माण गर्न ५ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले बताए ।