छोराको तर्क सुनेर चेतन फेरि गम्भीर बने। उनले भने,‘हो, छोरा भित्र जे भए पनि अरूले देख्दा एक भएर घरनीति र व्यवहारनीति बलियो बनाई कूटनीतिक क्षमता देखाउन सक्नुपर्ने! विवेक नभएका यी राजनीतिक बेइमानहरूकै कारण देश छिन्नभिन्न भो। जनताको आवश्यक खबरदारी पनि देखिएन।...