‘के घर के डेरा’को थिम पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘के घर के डेरा’को थिम पोस्टर रिलिज भएको छ ।  सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ ।  एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा चित्रण गरिएको छ । दयाहाङ राई निदाइरहेका छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराशाजनक अवस्थामा देखिन्छ भने बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण...