‘के घर के डेरा’ पोस्टर : दयाहाङ र विपिनको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रिलिज भएकामध्ये दुईवटा क्यारेक्टर पोस्टर हुन्, जहाँ दयाहाङ राई र विपिन कार्की चित्रित छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म कात्तिक ४ गते प्रदर्शन हुँदैछ । काठमाडौंमा डेरा गरी बस्नेको दुःखजिलो जीवन चित्रण गर्ने फिल्ममा सुरक्षा पन्त, […]

सम्बन्धित सामग्री

‘के घर के डेरा’मा विपीनको लुक्स (तस्बिरहरू)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’ कात्तिक ४ गते रिलिज हुँदै छ । स्टारकास्ट रहेको यो चलचित्रमा विपीन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ । युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । चलचित्रको निर्माण पक्षले केही पोस्टर सार्वजनिक गरिसकेको...

पोष्टरमा यस्तो देखियो ‘के घर के डेरा’

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पात्रहरुको मनोदशा चित्रण गरिएको फिल्ममा एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यको मनोदशा  देख्न सकिन्छ । पोष्टरमा अभिनेता दयाहाङ राई, अभिनेत्री सुरक्षा पन्त र बाल कलाकार आयुशी ढकाल देखिएका छन् ।महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा  दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश

‘के घर के डेरा’को थिम पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘के घर के डेरा’को थिम पोस्टर रिलिज भएको छ ।  सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ ।  एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा चित्रण गरिएको छ । दयाहाङ राई निदाइरहेका छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराशाजनक अवस्थामा देखिन्छ भने बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण...

फिल्म ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको अफिसियल पोस्टरसँगै क्यारेक्टर पोस्टरसमेत सार्वजनिक गरिएको हो। आगामी कार्तिक ४ मा रिलिज हुने फिल्मको अफिसियल पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झाले स्थान पाएका छन्। रिलिज भएकामध्ये दुईवटा…