हामी अकस्मात बिरामी पर्यौं भने मात्र अस्पताल सम्झिन्छौं । तर, त्यो भन्दा पहिले हामीले आफ्नो स्वास्थ्यको कुनै ख्याल गरिरहेका हुँदैनौ । पुरै दिन जति हामी मोवाइलमा समय बिताउछौं, त्यति समय स्वास्थ्यमा बिताएको भए कति स्वस्थ हुन्थ्यौं भन्ने कुरा थाहा हुन्थ्यो । त्यसैले आज हामी तपाईहरुलाई बताउँछौ यी पाँच तरिकाहरु–जुन प्रयोग गर्दा जीवन स्वस्थ हुन्छ । १. […]