अध्यक्ष नेपाल भन्छन्–योगाभ्यास गरे मात्र शरीर स्वस्थ हुन्छ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले योग अभ्यास गरे मात्र शरीर स्वस्थ हुने बताएका छन्। शुक्रबार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले योग साधनाको...