राम्रो स्वास्थ्यका लागि स्वस्थकर खानपान, राम्रो निद्रा र तनावरहित वातावरण मुख्य कुरा हुन् । यदि यी सबै विषयमा ख्याल राख्नुहुन्छ भने तपाईं आफ्नो शरीरलाई स्वस्थ छ भन्न सक्नुहुन्छ । चिकित्सा विज्ञानले शारीरिक र मानसिक दुवै अवस्थामा स्वस्थ भए मात्रै मानिसलाई स्वस्थ मान्न सकिने बताउँछ । शरीर स्वस्थ बनाउन हामी व्यायामदेखि, खानामा ध्यान दिइरहेका हुन्छौं । […]