मेरो शरीर स्वस्थ छ कि छैन होला ? यो प्रश्न सायद हरेक व्यक्तिको मनमा आउने गर्छ । शरीर स्वस्थ हुनको लागि रोगप्रतिरोधात्मक क्षमता राम्रो हुनु जरुरी हुन्छ । त्यसैले रोगप्रतिरोधात्मक क्षमतालाई आयुर्वेदमा सधैं महत्त्व दिइन्छ । पेट सफा छ, तौल ठीक छ, छाला सफा छ, अल्छी लाग्दैन, भोक राम्रो छ, निद्रा राम्रो छ, शरीरमा कतै […]