काठमाडौं । टाटा मोटर्सलाई नेपाली पेसेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाब सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको छ । सन् २०१६ देखि नेपाली बजारमा उपलब्ध मारुती सुजुकी ब्रेजाले २०२० मा पेट्रोल इन्जिन दिएसँगै नेपाली अटो इतिहासमा नै एक वर्षमा सबैभन्दा धेरै विक्री भएको मोडलमा आफुलाई […]