१८ मङ्सिर, ढोरपाटन । जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं […]
बागलुङको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक […]
बागलुङ : शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासका पूर्वाधारका हिसाबले पछाडि परेको तमानखोला गाउँपालिकाले पछिल्लो समय सबै क्षेत्रमा सुधार गर्न थालेको छ। केही वर्ष अगाडिसम्म तमानखोलाका विद्यालयहरु जीर्ण थिए।विद्यार्थीहरु भुइँमा धुलोमै बसेर पढ्न बाध्य थिए। खानेपानी र शौचालयको समेत उस्तै समस्या थियो। नजिक विद्यालयहरु थिएनन्। विद्यार्थीलाई इन्टरनेटको विषयमा पाठ्यपुस्तकमा पढे पनि व्यावहारिक ज्ञान थिएन।तर अहिले गाउँपालिकाले माध्यमिक तहका सबै विद्यालयहरुमा इन्टरनेट विस्तार गरेको छ। गाउँपालिकामा तीनवटा माध
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशभरका सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तार गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक माथिका जिज्ञासाको जवाफ दिँदै उहाँले आगामी आवदेखि सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तारका लागि न्यूनतम ५० प्रतिशत अनुदान दिइने बताउनुभयो । उहाँका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न टेलिमेडिसन सेवा विस्तार […]
नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडब्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै […]
भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ ।
चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउनेगर्छ ।
सीसीएससँग...
सीजी नेटले अबको २ महिनाभित्रमा काठमाडौं, ललितपुर र भुक्तपुरका अधिकांश ठाउँमा इन्टनेट विस्तार गर्ने भएको छ ।
आक्रमक रूपमा बजारमा प्रवेश गरेको सीजी नेटले २ महिनाभित्र काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा इन्टरनेट विस्तार गर्ने जानकारी दिएको हो ।
कम्पनीले अबको २ महिनाभित्र काठमाडौंको महाराजगञ्ज, शंखमूल, गोंगबु, धापासी, शान्तिनगर, जोरपाटी, कपन चाबहिल, धर्मस्थली, टोखा,...
काठमाडौं। आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा फोर जी इन्टरनेट विस्तार गर्ने योजना सरकारले बनाएको छ। आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्षभित्र सबै स्थानीय तहमा फोर जी विस्तार गर्ने बताए। यस्तै उनले दुई वर्षभित्र देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने घोषणा गरे।