काठमाडौं, भदौ २३ । संसद बैठक चल्न नदिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई नेकपा एकीकृत समाजवादीले हतास मनस्थितिको उपजको संज्ञा दिएको छ । एकीकृत समाजवादीको बुधबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद विरोध खतिवडाले ओलीको कारबाहीमा परेका १४ जना सांसदहरु संसदमा उपस्थित भए संसद चल्न नदिने भनाई मिडिया खपतको लागि मात्रै […]