काठमाण्डौको पुतलीसडकमा विद्युत सर्ट भएर आगलागी

काठमाण्डौ - काठमाण्डौको पुतलीसडकमा आगलागी भएको छ । पुतलीसडक चोकमा रहेकाे विद्युतीय पोलमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ । तस्बिर  : गीता अधिकारी 

सम्बन्धित सामग्री

विद्युत सर्ट भएर पुस्तक पसलमा आगलागी, लाखौँको क्षति

विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलको सञ्चालन गरेको स्टेश्नरी पसलमा आगलागी हुँदा २० लाख रूपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखि खुदीमा स्टेश्नरी पसल सञ्चालन गर्दै आएका थिए ।आगलागीबाट पसलमा रहेको स्टेश्नरी सामाग्री साथै कम्प्युटर, ल्यापटप, डिएसएलआर क्यामरा, फोटोकपी, प्रिन्टर, कुर्चीटेवलसहितका सामाग्री जलेको प्रोप्राइटर विमल पौडेलले जानकारी दिए । आगलागीबाट पसलको सामाग्

आगलागीको मुख्य कारण विद्युत सर्ट, अव्यवस्थित तारले जोखिम

नेपालगञ्ज – बाँकेमा विद्युत सर्ट भएर धेरै आगलागीका घटना भएका छन्। पछिल्लो चार वर्षमा जिल्लामा भएका आगलागीका घटना ४० प्रतिशत विद्युत सर्ट भएर भएका छन्। बारुणयन्त्र कार्यालय, नेपालगञ्जका अनुसार आर्थिक वर्ष २०७६ देखि २०७९ सम्ममा जिल्लामा २ सय ५८ वटा आगलागीका घटना भएका छन्। त्यसमा १२० वटा आगलागी विद्युत सर्टका कारण भएका छन्। ग्यासका कारण […]

विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

खोटाङ– खोटाङमा विद्युत सर्ट भएर लागेको आगोबाट पसल जलेको नष्ट भएको छ । आगलागीबाट रावाबेँसी गाउँपालिका-३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुई तले  घरमा रहेको पसलमा आगलागी भएको हो ।  शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए ।  आगलागीमा […]

विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

खोटाङमा विद्युत सर्ट भएर लागेको आगोबाट पसल जलेको नष्ट भएको छ । आगलागीबाट रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुईतले  घरमा रहेको पसलमा आगलागी भएको हो । शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडा वर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए । आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजे

बालाजुको जुत्ता कारखानामा आगलागीकाे कारण विद्युत सर्ट

श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको उक्त कारखानामा विद्युत सर्ट हुदाँ बिहान पाैने १२ बजे आगलागी भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए।...

विद्युत सर्ट हुँदा आगलागी, ६ घर जलेर नष्ट

काठमाडौं । झापा गाउँपालिका सिमलडाँगीमा विद्युत सर्ट भई आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । बुधबार बिहान भएको आगलागीबाट स्थानीय अब्दुल अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएका हुन् । अब्दुल करिब अलीको घरमा विद्युत सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत […]

विद्युत सर्ट भएर घरमा आगलागी हुँदा २१ लाखको क्षति

जनकपुरधाम – सर्लाहीमा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा झण्डै २१ लाखको क्षति भएको छ। मंगलबार दिउँसो १२ बजेको समयमा हरिवन नगरपालिका–२ पाकरगाछीका मनहरी मैनालीको काठको घरमा आगलागी हुँदा २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। घरमा आगलागी हुँदा नेपाल प्रहरी, […]

दोलखामा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा एक जनाको मृत्यु

चरीकोट – दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ। शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेकी ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा विद्युत सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज मृत्यु भएको […]

विद्युत सर्ट हुँदा घरमा आगलागी

जाजरकोट, ६ वैशाख । जाजरकोटको बारेकोट गाउँपालिका –८, साघुतरामा कलिवान खत्रीको घरमा विद्युत् सर्ट हुँदा भएको आगलागी । तस्बिरः हेमन्त केसी÷रासस

विद्युत सर्ट भई घरमा आगलागी हुँदा महिला गम्भीर घाइते

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री आगलागीबाट गम्भीर घाइते भएकी छन् । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वालाले पोल्दा खत्री गम्भीर घाइते भएकी हुन् । आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको ज्वालाले पोलेको बताइएको छ । आगोको ज्वालाले भेट्दा अनुहार, हात लगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका […]