दोलखामा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा एक जनाको मृत्यु

चरीकोट – दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ। शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेकी ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा विद्युत सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज मृत्यु भएको […]

सम्बन्धित सामग्री

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ जनाको मृत्यु

कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ। “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ”, विभागले एक विज्ञप्तिमा भनेको छ, “कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको हो।” पूर्वराजधानीको बीचमा रहेको आदी […]

ट्याङ्करमा आगलागी हुँदा फिलिपिन्समा २ जनाको मृत्यु, २ बेपत्ता

मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  छ।स्थानीय समय अनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ। दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको थियो।पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जनाकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ  भने दुई जना अझै बेपत्ता छन्।सिनोक्रजले रेडियो अन्तर्वार्तामा  बताए

आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी हुँदा एक जना महिला र पाँच बालबालिका सहित छ जनाको मृत्यु भएको जिल्लाका मजिस्ट्रेट रमेश रञ्जनले जनाएका छन् । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन …

भारत झारखण्डमा आगलागी हुँदा अस्पताल मालिकसहित पाँच जनाको मृत्यु

भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। यस्तै उक्त दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन्।

क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । थाइल्याण्डको सिमाना पोइपेटमा रहेको ग्राण्ड डायमण्ड सिटी होटलमा रहेको क्यासिनोमा आगलागीका समय ४ सय बढी मानिस रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागीमा परी कयौ घाइते भएको बताइएको छ । घाइतेहरु प्राय जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान […]

पाल्पामा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । पाल्पाको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका– ४ का ७९ वर्षीय मानबहादुर सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । एक्लै बस्दै आएका सोमैको घरमा बिहिबार राति एक बजे आगो लागेको थियो । आगोले घर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ । आगलागीको कारण […]

फिलिपिन्समा आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाडौ । फिलिपिन्सको एक बस्तीमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । राजधानी मनिला नजिक रहेको क्युजोन क्षेत्रस्थित विश्वविद्यालय परिसरमा रहेको बस्तीमा आगलागी हुँदा ६ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको हो । आगलागीका कारण सो बस्ती पूर्ण रुपमा ध्वस्त भएको छ । आगलागीमा परी केही घाइते भएका छन । बिहानको समयमा आगलागी […]

जापानको एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौ : जापानको  एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। मध्ये ओसाकामा रहेकाे उक्त भवनमा शुक्रबार  विहान आगलागी हुँदा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा ओसाका स्टेशन नजिकै रहेको आठ तले व्यवसायीक भवनको चौथो तलाबाट आगलागी सुरु भएको जनाएको छ। अहिले आगो नियन्त्रणमा आइसेको र आगलागीबारे थप अनुसन्धान जारी रहेको ओसाका प्रहरीले जनाएको छ।

चीनमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।  केन्द्रीय राजधानी बेइजिङमा रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरूले सोमवार जानकारी दिएका छन् ।  घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउनेबित्तिकै आफूहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।  विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।