अन्नपूर्णको नयाँ ग्राहक योजना, देशभर रोड सो (तस्बिरहरू)

अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले आफ्ना पाठकका लागि देशभर नयाँ वार्षिक ग्राहक योजना सुरु गरेको छ। काठमाडौंसहित पोखरा, नेपालगन्ज, बुटवल, चितवन र

सम्बन्धित सामग्री

नेपाल टेलिकमको मोबाइल र इन्टरनेट ग्राहक घट्दै

काठमाडौं । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२ […] The post नेपाल टेलिकमको मोबाइल र इन्टरनेट ग्राहक घट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ग्लोबल आइएमईको ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ।

नेटफ्लिक्सले गुमायो १० लाख ग्राहक, सब्स्क्राइबर बढाउन थपिँदै चुनौती

नेटफ्लिक्सले गत हप्ता सावर्जनिक गरेको आय रिपोर्ट अनुसार दोस्रो त्रैमासिकमा लगभग १० लाख सब्स्क्राइबर (ग्राहक) हरू गुमाएको छ। यो कम्पनीको इतिहासमा नै सबैभन्दा ठूलो ग्राहक क्षयीकरण हो। यद्यपि, नेटफ्लिक्सले अप्रिलमा निकालेको निराशाजनक पहिलो त्रैमासिक प्रतिवेदनले गरेको २० लाखभन्दा धेरै ग्राहक गुमाउने पूर्वानुमानभन्दा निकै कम हो। यसकारण नेटफ्लिक्सले यसलाई ठूलो संकट टरेको रुपमा लिएको छ।…

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या एक करोड नाघ्यो

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको कम्पनीले जनाएको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० […]

टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघ्यो

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको टेलिकमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक गरेको प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  अघिल्लो महिना अर्थात २०७८ फाग

शिवम् सिमेन्टको ग्राहक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकसँग ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।...

डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।  एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए । आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता...

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सोधपुछ तथा ग्राहक नम्बर १४९८, १९७ र १९८-४ मा प्राविधिक समस्या देखिएको हो ।  हाल सिमित मात्रामा सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सेवा पूर्ण रूपमा यथासिघ्र सञ्चालनको लागि कम्पनी प्रयासरत रहेको छ...

मेस्सी फर्गुसनको ग्राहक भेटघाट कार्यक्रम

प्रदेश १ खका विभिन्न जिल्लामा चारसय ट्याक्टर बिक्री गर्न सफल टाफे कम्पनीको मेस्सी फर्गुसन ट्याक्टरले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम गरेको छ । ट्याक्टरको प्रदेश १ स्तरीय विक्रेता पाथिभरा सहारा ट्रेडर्स बिर्तामोडको आयोजनामा ग्राहक भेटघाट कार्यक्रम भएको हो ।पाथिभरा सहारा ट्रेडर्सका प्रवन्ध निर्देशक एलपी सिटौलाको अध्यक्षतामा भएको कार्यक्रम टाफे लिमिटेडका जनरल मेनेजर सेल्स पुष्कर वलीको […]