सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक महिनामै ३ लाख ५० हजार ग्राहक गुमाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको वैशाखको एमआईएस रिपोर्ट अनुसार एक महिनामै टेलिकमका ३ लाख ५० हजार ५७६ ग्राहक घटेका हुन् ।
गत चैतसम्म टेलिकमका ग्राहक २ करोड ३२ लाख ३१ हजार ६४६ थिए तर वैशाखसम्म आउँदा टेलिकमका प्रयोगकर्ता २ करोड २८ लाख ८१ हजार ७०...