सर्बियामा गत बुधवार १३ वर्षीया बालकले ९ जनाको हत्या गरे। ८ जना विद्यार्थी र एकजना सुरक्षा गार्ड गरि ९ जनालाई उनले गोली हानी हत्या गरेका थिए। सेन्ट्रल बेलग्रेडको रिबनिकर प्राइमरी स्कूलमा घटना भएकै दिन प्रहरीले गोली चलाउने बालकलाई पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा प्रहरीले ती विद्यार्थीले हप्तौंदेखि उनीहरुको हत्या गर्न योजना बनाइसकेको…