जब अमेरिकामा महारानी एलिजावेथ द्वितीयाको हत्या योजना बन्यो..

एफबीआईले सन् १९८३ मा महारानी एलिजावेथको अमेरिकी भ्रमणबारे दस्तावेजहरू सार्वजनिक गरेको हो । जहाँ एक व्यक्तिको फोन सम्पर्कबाट सान फ्रान्सिस्को प्रहरीलाई महारानीको हत्या योजनाबारे थाहा भएको उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि गरिदै

लण्डन । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि गरिने भएको छ। बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे महारानी एलिजाको अन्तिम संस्कार राजकीय परम्पराअनुसार वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका छ। अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ । ती मध्ये करिब पाँच सयजना विभिन्न देशका […]

रहिनन् बेलायतकी महारानी एलिजावेथ

बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

रहिनन् बेलायतकी महारानी एलिजावेथ

काठमाडौं, भदौ २४ । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बेलायतको बकिंघम राजप्रासादले महारानीको निधन भएको घोषणा गरेको हो । उनी ९६ वर्षकी थिइन्। उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन् । उनका चारजना सन्तान, उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए […]

रहिनन् बेलायतकी महारानी एलिजावेथ

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बिहानैबाट स्वास्थ्य स्थितिमा समस्या आएपछि बालमोरल दरबारमा उपचार भइरहेको थियो । चिकित्सकको सुपरीवेक्षणको उपचारकै क्रममा स्कटल्यान्ड बालमोरल दरबारमा उनको बिहीबार निधन भएको हो । २१ अप्रिल १९२६ मा मेफेयर लन्डनमा जन्मिएका महारानी एलिजावेथ द्वितीयको निधनसँगै जेठा छोरा राजकुमार चाल्र्स राजा […] The post रहिनन् बेलायतकी महारानी एलिजावेथ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको  स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा  निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ । उनी ७० वर्ष बेलायतको सिंहासनमा बसेकी थिइन् । बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ । महारानी सामान्यतया गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्परा अनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबा

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्य नाजुक

बेलायती महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि शाही परिवारका सात जना चढेको बिमान स्कटल्यान्डको एबरडिन विमानस्थलमा अवतरण गरेको छ। जहाजमा राजकुमार विलियम,  राजकुमार ह्यारी र मेगन, राजुकमार एडवार्ड र सोफी तथा राजकुमार एन्ड्यु रहेको बिबिसीले लेखेको छ। उक्त विमानस्थलबाट बारमोरल क्यासल आधा घन्टाको दूरीमा छ। बेलायती महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि […]

बेलायती महारानी एलिजावेथ अस्वस्थ, सुस्वास्थ्यको कामना गर्न दरबारअगाडि भिड जम्मा

काठमाडौँ- बेलायती महारानी एलिजावेथ द्वितीय अस्वस्थ भएकी छिन् । स्कटल्याण्ड भ्रमणका क्रममा बालमोरल दरबारमा रहेकी एलिजावेथ अस्वस्थ भएको बेलायती राजदरबारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘आज बिहान थप मूल्यांकनपछि महारानीका चिकित्सकहरु श्री ५ को स्वस्थ्यप्रति चिन्तित बनेका छन् र चिकित्सकको रोहबरमा रहन सल्लाह दिएका छन् ।’ विज्ञप्तिमा जनाइएको छ, ‘महारानी सहज हुनुहुन्छ र बालमोरल […]

बेलायती महारानी एलिजावेथ चिकित्सकको निगरानीमा

काठमाडौँ । । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ । बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताएको छ । ९६ वर्षीया महारानी स्कटल्यान्डमा रहेको बारमोरल छिन् । लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई […]

युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्छिन : बेलायती महारानी एलिजावेथ

एजेन्सी, २३ माघ।बेलायती महारानी एलिजावेथ द्वितीयले युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पारेकी छिन् । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा हिजो (शनिबार) एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् । क्यामिला युवराज चार्ल्सकी दोस्रो श्रीमती हुन् । युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चार्ल्सले […]

जलवायु सम्मेलनमा महारानी एलिजावेथ उपस्थित नहुने

बेलायती महारानी एलिजावेथ स्कटल्यान्डको ग्लासगोमा हुने सिओपी२६ जलवायु सम्मेलनमा उपस्थित नहुने भएकी छिन् । डाक्टरहरुले आराम गर्नुपर्ने सुझाव दिएकाले उनले सम्मेलनमा सहभागी नहुने निर्णय लिएकी हुन् । स्वास्थमा समस्या देखिएपछि गत बुधबार ९५ वर्षीय महारानी उत्तरी आयरल्यान्डको भ्रमण स्थगित गरेर अस्पताल गरेकी थिइन् । मंगलबारदेखि उनले फेरि आफ्नो काममा सक्रियता देखाएकी छिन् । उनले भिडियोमार्फत राजदूतहरुसँग बैठक पनि गरेकी छिन् । यद्यपी ग्लासगोमा हुने सम्मेलनमा उनी सहभागी हुन नसक्ने बुकिंगह््याम दरब