दाङ – बन्दकाे नाउँमा राजमार्ग अवरुद्ध गर्दै हिँडेका दुई जनालाई प्रहरीले राप्ती गाउँपालिका- २ लालमटियाबाट पक्राउ गरेको छ। प्रहरीले स्कर्टिङ्ग गर्ने क्रममा राजमार्ग अवरुद्ध गर्न खटिएका दुई जना बन्दकर्तालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख भुवन भट्टले जानकारी दिए। प्रहरीले बल प्रयोग गरेर अवरोध खुलाएको छ। एमसिसीको विरोधमा आह्वान गरिएको नेपाल बन्दका कारण पूर्व […]