बाजुरामा विप्लव नेतृत्वका तीन बन्दकर्ता पक्राउ

बाजुराको सदरमुकाम मार्तडीबाट नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् । बन्द गराउन हिँडेका सोही पार्टीका जिल्ला सचिव भुपेन्द्र विक, केन्द्रीय सदस्य मान बहादुर रावत र जिल्ला सदस्य सुक...

सम्बन्धित सामग्री

काठमाडौंबाट ६ जना बन्दकर्ता पक्राउ

प्रहरीले राजधानीबाट ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बन्द गराउँदै हिँड्ने विप्लव नेतृत्वका नेकपाका कार्यकर्तालाई प्रहरीले साँखु र महाराजगञ्जबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता  रमेश कुमार बस्नेतका अनुसार राजधानीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार, बेथितिलगायतको विरोध गर्दै विप्लव समूहले बन्द गरेको हो ।