दाङमा ८ बन्दकर्ता पक्राउ

७ भदौ, दाङ । दाङमा ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन शेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त […]

सम्बन्धित सामग्री

दाङमा ८ बन्दकर्ता पक्राउ

नेपाल बन्दका क्रममा सडकमा अवरोध गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराहीबाट चार र तुलसीपुरबाट चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजन गौतमले बताए ।

अर्घाखाँचीमा ८ बन्दकर्ता पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लामा एमसीसीकाे विराेधमा बन्द गराउँदै हिडेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमध्ये राष्ट्रिय जनमोर्चाका ४ जना तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जनागरि ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । साे बन्दले लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधान, […]