अगस्ट ११ मा ‘गदर २’, ‘एनिमल’ र ‘ओ माई गॉड २’ एकसाथ रिलिज हुँदै - NepaliPatra

एजेन्सी । कोरोनाको समयपछि एकै मितिमा धेरै ठूला स्टारका फिल्म रिलिज हुने गरेको विरलै देखिन्छ । अब फेरि एकपटक बलिउड ३ सुपरस्टारका फिल्म एकैपटक हलमा आउने भएका छन् । यो अगस्ट ११ मा ‘गदर २’, ‘एनिमल’ र ‘ओ माई गॉड २’ एकसाथ रिलिज हुँदैछन् । अगस्ट ११ मा तीन फरक–फरक विधाका तीन ठूला स्टारका तीन […]

सम्बन्धित सामग्री

‘गदर २’ ले उछिन्यो ‘बाहुबली २’ को रेकर्ड

काठमाडौं । एकातिर शाहरुख खानको ‘जवान’ले रिलिज भएको तीन दिनमै बक्स अफिसमा धमाका मच्चाएको छ भने अर्कोतर्फ सन्नी देओल स्टारर ‘गदर २’ ले भारतीय बक्स अफिसमा उछाल कमाइ गरेको छ । प्रदर्शनको ३० दिनपछि पनि ‘गदर २’ को कमाइ रोकिएको छैन । अगस्ट ११ मा रिलिज भएदेखि नै ‘गदर २’ ले रेकर्ड बनाएको छ । […]

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

काठमाडौं । बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको […]

गदर-२ अब ४०० करोड क्लबमा

मुम्बई । सन्नी देओलको फिल्म गदर २ बक्स अफिसमा रोकिने नाम लिइरहेको छैन ।  यो फिल्मले साताका दिनमा पनि राम्रो कमाई गरिरहेको छ । गदर २ रिलिज भएको दुई साता भैसकेको छ र फिल्म अब ४०० करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ । तारा सिंह र सकिनाको केमेस्ट्रीले यस पटक पनि मानिसको मन जित्न सफल […] The post गदर-२ अब ४०० करोड क्लबमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सनी देओलको फिल्म गदर-२ ले कमायाे ३ सय करोड

अभिनेता सनी देओलको फिल्म गदर-२ को पहिलो हप्ताको कमाइको आँकडा सार्वजनिक भएको छ। फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा गदर-२ ले ३०५ करोड कमाएको बताएका छन्। गदर-२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो। यो फिल्मसँगै अक्षय कुमारको ओएमजी-२ पनि थिएटरमा रिलिज भएको थियो । गदर-२ ले भारतीय सिनेमाको इतिहासमा पनि नयाँ कीर्तिमान बनाएको छ। अगस्ट […]

भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।...

फिल्म ‘गदर-२’ मा अभिनय गर्न डराएका थिए सनी देओल

भारतीय कलाकार सनी देओलले ‘गदर-२’ मा अभिनय गर्नुअघि आफू निकै डराएको बताएका छन्। फिल्म समीक्षक कोमल नाहटासँग कुरा गर्दै देओलले यस्ताे बताएका हुन्। उनले भने, ‘म गदर-२ को लागि सुरुदेखि नै नर्भस थिएँ। याे यस्ताे फिल्म थियाे जसकाे म स्वाद बिगार्न चाहन्नथिएँ। मैले सुरुमा अस्वीकार गर्दै आएँ। उनले कथा  सुनाएपछि मलाई राम्रो लाग्यो। हामी यो […]

'गदर २' रिलिजअघि नै सनी देओलले मागे माफी

गदर २’ रिलिजकै दिन सनी देओलले आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै फिल्म हेर्न र गदर- २ मन नपरेमा माफी गरिदिन अनुरोध गरेका छन् ।

प्रदर्शनमा आए बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २'

आज शुक्रबारदेखि बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शनमा आएका छन्।

चर्चामा फिल्म ‘गदर २’, ३० करोडको ओपनिङ गर्ने प्रक्षेपण

टिकट बुकिङको ट्रेण्ड हेर्दा गदर २ ले ३० करोड भारुको ओपनिङ गर्न सक्ने अनुमान गरिएको सञ्चार माध्यमहरुले बताएका छन्।...

सनी र अमिषा स्टारर 'गदर २' मा नाना पाटेकरको 'इन्ट्री'

सनी देवल र अमिषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ साउन ११ बाट प्रदर्शन हुँदैछ। हिट फिल्म ‘गदर’ को सिक्वेल २२ वर्षपछि रिलिज हुन लाग्दा दर्शकहरु निकै उत्साहित छन्। यसैबीच, गदरको सिक्वेलमा अभिनेता नाना पाटेकरको इन्ट्री भएको खबर बाहिरिएको छ। भारतीय समीक्षक तरण आदर्शले गदर २ मा नाना पाटेकर भित्रिएकोबारे जानकारी…