रवि लामिछानेको पार्टी प्रतिनिधिसभामा उम्मेदवारी दिने तेस्रो ठूलो दल, कांग्रेस चौथो

काठमाडौँ – रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभामा उम्मेदवारी दिने तेस्रो ठूलो दल भएको छ। केही महिनाअघि मात्रै स्थापना भएर ‘स्वतन्त्र’ नाममा घण्टी चुनाव चिह्न पाएको उक्त पार्टीले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १३१ मा उम्मेदवारी दिएको हो। प्रतिनिधिसभामा उम्मेदवारी दिने पहिलो दल राप्रपा बनेको छ। निर्वाचन आयोगका अनुसार उसले १४१ क्षेत्रमा आफ्ना उम्मेदवार […]