चितवनः नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताल चितवनको रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई कालोमोसो दलेका छन्। भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरुले आज इनियर ढुंगानालाई कार्यकक्षमै गएर कालोमोसो दलेका हुन्। उनीमाथि परियोजना र संस्थागत वजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने