खानेपानी विभागका इन्जिनियरसँग करिब ११ करोड अवैध सम्पत्ति

काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्य विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानबाट उनी कमिसन नलिई काम नगर्ने प्रवृत्तिका रहेको खुलेको छ। शाक्यसँग १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध सम्पत्ति रहेको निचोडस...