काठमाडौँ– कोरोना संक्रमित कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यमा सुधार आएको छ । खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य सुधार भएको जानकारी दिएका छन् । कोरोना संक्रमित भएर घरमै आइसोलेशनमा बसेको र होमोप्याथिक र एलोप्याथिक औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आएपछि सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराएको उनले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘होम आइसोलेशनमा […]