काठमाडौँ– नेपाली कांग्रेसमा महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल एपीएफ अस्पतालले जनाएको छ। अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै खड्काको अवस्था सामान्य रहेको उल्लेख गरेको छ। अस्पतालका अनुसार खड्का असोज १२ गते कोभिड–१९ निमोनियाका लागि अस्पताल भर्ना भएका थिए। महामन्त्री खड्काको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। स्वास्थ्यमा सुधार भए पनि उनी हाल अस्पतालमै उपचाररत […]