खुमबहादुर खड्कालाई थप उपचार लागि दिल्ली लगियो

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारत नेपाली कांग्रेका नेता खुमबहादुर खड्काको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरूले बताएका छन्। नर्भिक अस्पातलबाट कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पूर्व गृहमन्त्री समेत रहेका खड्काको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन्। ‘उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको चिकित्सकहरूले हामीलाई जानकारी दिएका छन्। उहाँले आज बिहान हामीसँग पनि धेरै कुराकानी गर्नु भयो। आत्तिनुपर्ने अवस्था छैन,’…

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल अस्वस्थ, थप उपचारका लागि श्रीएयरको एयर एम्बुलेन्सबाट भारत लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार (Treatment) का लागि भारतको राजधानी नयाँ दिल्ली (New Delhi) लगिएको छ ।   राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्स (Air Ambulance) मार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलवार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।   राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते पनि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । रासस

थप उपचारका लागि सीता दाहाललार्इ दिल्ली लगियो - Naya Patrika

माअाेवादी केन्द्रकी सल्लाहकार सीता दाहाललार्इ थप उपचारका लागि आइतबार बिहान नयाँ दिल्ली लगिएकाे छ । नर्भिक अस्पतालले रिफर गरेपछि थप उपचार गर्न दिल्ली लगिएकाे माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि...पूरा पढ्नुहोस् »