खड्काको स्वास्थ्यमा सुधार आएन, स्वास्थ्य अवस्था बुझ्न पार्टी प्रतिनिधि दिल्लीमा - Naya Patrika

पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्यमा देखिएको समस्यामा सुधार नआएपछि डाक्टर थपिएको छ । ६ फागुनमा उपचारका लागि उनलाई भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । खड्काको छातीमा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लिीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको हो। राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमा भनिएको छ‚ 'उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ। एन्टिबायोटिक उपयोगका कार

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् । सो अवसरमा चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि एक […]

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् । सो अवसरमा चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। उनी घाँटीको क्यान्सरसम्‍बन्धी सम

गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन् ।’ उनले भने ।लता गत महि

लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

मुम्बई(दैनिक जागरण)–बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरे । ‘उहाँको अवस्था […]

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्यमा सुधार, अझै अस्पतालमै

काठमाडौँ– नेपाली कांग्रेसमा महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल एपीएफ अस्पतालले जनाएको छ। अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै खड्काको अवस्था सामान्य रहेको उल्लेख गरेको छ। अस्पतालका अनुसार खड्का असोज १२ गते कोभिड–१९ निमोनियाका लागि अस्पताल भर्ना भएका थिए। महामन्त्री खड्काको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। स्वास्थ्यमा सुधार भए पनि उनी हाल अस्पतालमै उपचाररत […]

सत्‍यमोहन जोशीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज

४ असार, काठमाडौं। वाङमय शताब्दी पुरूष डा. सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले उनलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा. जोशी ज्‍यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्‌डुल गर्न सक्‍नु हुनु भएको छ । […]

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं : वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ। छाती दुखेपछि जेठ २६ गते उनलाई अस्पताल लगिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जनाएको छ।   जोशीको स्वास्थ्यमा उलेख्य सुधार भएको र स्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।…

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं : वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ। छाती दुखेपछि जेठ २६ गते उनलाई अस्पताल लगिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जनाएको छ।   जोशीको स्वास्थ्यमा उलेख्य सुधार भएको र स्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।…

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

१३ माघ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । अघिल्लो सातादेखि स्वास्थ्यमा समस्या सिर्जना भएपछि घरमा नै आराम गरिरहेका उनको स्वास्थ्य अहिले सामान्य रहेको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । खान र सुत्न असहज भएपछि उनलाई घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो । उनको उपचारमा खटिएकी स्टाफ नर्स पुनम भुषालले उनको स्वास्थ्य अवस्था […]