आहार, निन्द्रा वा ब्रम्हाचर्य । यो मानव जीवनको तीन आधार स्तम्भ हो । यसमा आहार एक महत्वपूर्ण स्तम्भ हो । आहार के हो ? यसको बयान गर्दै महर्षि चरकले भनेका छन्, ‘अन्न–नलीद्वारा जुन पदार्थ आमाशयमा पुग्छ । र, त्यो हाम्रो शरीरमा धातुको पोषण, रक्षण र क्षतिपूर्ति गरेर जीवन–प्रक्रियालाई संयमित राख्छ । त्यही आहार हो ।’ […]