सर्व रोग नाशक धन्वन्तरी को हुन् ?

स्वास्थ्य, स्वस्थ जीवनशैली प्रदाताको रुपमा ऋषि धन्वन्तरीलाई मान्ने गरिन्छ । उनले समस्त जगतलाई निरोगी बनाएर दीर्घायु प्रदान गरेको मान्यता छ । आयुर्वेद जगतका प्रणेता मानिन्छ धन्वन्तरीलाई । उनी देव चिकित्सक थिए । उनमा वैद्यिक शास्त्र -चिकित्सा विज्ञान)को विराट ज्ञान थियो । उनलाई आरोग्य, स्वास्थ्य र आयुको आराध्यदेव मानिन्छन् । सर्वभय र सर्वरोग नाशक देवचिकित्सक धन्वन्तरी […]