काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकस्थल बालुवाटारबाट नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि बाहिरिएका छन् । बैठकस्थलबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठेर हिँडेपछि एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकबाट बाहिरिएका हुन् ।
बैठकमा कुनै सहमति नभएपछि प्रचण्ड बाहिरिएको उनका सचिवा...