काठमाडौं, २ साउन । कम्युनिस्ट पार्टी एकताको अभियान लिएर बढेका वामदेव गौतम विभिन्न रणनीतिका साथ प्रस्तुत भएका छन् । उनले केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेर माहोल तयारको प्रयास थालेका छन् । गौतमले तत्कालीन नेकपाका सचिवालय सदस्यमध्ये आफूसहित प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठबीच संयुक्त भेट पनि राखे । यो संख्या […]