बक्स अफिसमा सूर्यवंशीको आक्रामक व्यापार, अहिलेसम्म कति कमायो ?

बलिउड चलचित्र सूर्यवंशी यतिखेर हलमा लागिरहेको छ ।  कोरोना महामारीपछि अस्तव्यस्त बनाएको यस चलचित्रले भारत तथा नेपालमा समेत आशा जगाएको छ ।  अक्षय कुमार, कैटरिना कैप, अजय देवगन, रणवीर सिंह, गुलशन ग्रोवरलगायतले अभिनय गरेको यस चलचित्रले बक्सअफिसमाा आक्रामक व्यापार गरिरहेको छ ।  सूर्यवंशीले बक्स अफिसमा नयाँ रेकर्ड समेत बनाएको छ । चलचित्रले दुई दिनमा भारतमा मात्रै ५० करोडभन्दा बढी भारतीय रुपैयाँ आम्दानी गरेको छ ।  चलचित्र विश्लेषक तरण आदर्शले यस चलचित्रको दुई दिनको कमाईलाई लिएर ट्वीटरमा एक ट्...

सम्बन्धित सामग्री

अंकित मूल्यभन्दा कममै कारोबार खुला भएको समाज लघुवित्तको अहिले कति छ शेयर मूल्य ?

काठमाडौं । लघुवित्त क्षेत्रमा यस्तो कम्पनी छ, जसको दोस्रो बजारमा पहिलो कारोबार ७२ रुपैयाँ १० पैसामा भएको थियो । पछिल्लो कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ८९६ रुपैयाँ कायम भएको छ । करीब ३ वर्ष शेयर कारोबार रोकिँदा कम्पनीका आईपीओ खरीदकर्ताले समेत शुरुका दिनमा घाटा व्यहोर्नुपरेको थियो ।  सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएकै दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो ।  आईपीओ बाँडफाँटपछि कम्पनीले २०७७ असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराए पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्झौताका कारण सोही दिनदेखि कम्पनीको शेयर कारोबार रोकका भएको थियो । मर्जर प्रक्रिया टुङ्गोमा पुग्न नसकेको स्वस्तिक र समाज लघुवित्तले २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।  करीब तीन वर्षपछि २०८० असार ३१ गतेदेखि लागू हुने गरी आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको हो । २०८० साउन १ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीका आईपीओधनी यतिबेला प्रतिकित्ता १ हजार ७९६ रुपैयाँ नाफामा छन् ।  करीब तीन वर्ष आफ्नो लगानी बन्धक बनाएका समाज लघुवित्तका लगानीकर्ताले कारोबार खुला भएको चार महीनासम्म घाटा व्यहोर्नुपरेको थियो । कम्पनीको शेयर मूल्य १०० रुपैयाँ कायम हुन करीब चार महीना लागेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।  यो बीचमा कम्पनीका शेयरधनीका लागि कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट २ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव २०८० साउन ३१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभामार्फत पारित भएको थियो । तर, उक्त बोनस शेयर कम्पनीले हालसम्म धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको देखिँदैन ।  धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ । आईपीओ कारोबारका लागि करीब तीन वर्ष कुर्नुपरेको समाज लघुवित्तका शेयरधनीले पारित भएको आठ महीना बितिसक्दा पनि बोनस शेयर प्राप्त गर्न सकेका छैनन् ।

कति मन्त्रालय माओवादीले लिने भन्ने हिसाब नै गरेकाे छैन : देव गुरुङ

काठमाडौं– नयाँ बनेको सत्ता गठबन्धनमा आफ्नो भागमा कति मन्त्रालय पर्छ भन्ने कुरा पार्टीमा नै थाहा नभएको बताएको छ । पार्टीमा महासचिव देव गुरुङले कति मन्त्रालय लिने भन्नेबारे माओवादीले हिसाब नै नगरेको बताए । उनले खबरहबलाई भने, ‘सबै घटकहरूलाई मिलाएर लाने जिम्मेवारी छ । अहिले कति मन्त्रालय लिने हिसाब गरिएको छैन । अन्य दलहरू पनि समावेश […]

सिके राउतको प्रश्न : नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् ?

काठमाडौं, २७ माघ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् भनेर प्रश्न सोधेका छन्। बिवेकशील साँझा पार्टीको प्रथम महाधिवेशन उद्‍घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष राउतले नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् भनेर प्रश्न सोधेका हुन्। उनले अहिले वैकल्पिक राजनीतिक दलहरु अगाडि बढ्न नसक्नुमा अहम प्रश्न रहेको […]

आग्लो खान्छन् कति

पाँच वर्षका पाहुना कस्ले मान्छन् कति नचिनेको हजुर भनि हात तान्छन् कति।। गएपछि यता गाउँमा आउने कुरा छैन दाउपरे भाग खान कता जान्छन् कति।। मुख हेर्दा उहि पुरानो चिने जाने जस्तो हेर्दा हेर्दै ढ्वाङ भरि उतै लान्छन् कति।। भर्खर सम्म म्याउम्याउ स्वर सानो पारी फेरि अहिले आफूलाई ढाडे ठान्छन् कति।। सुम्सुमाइ चिल्लो घसि माया गरे […]

म्युजिक भिडियोको अंकगणित : युट्युबमा करोड भ्युज पुग्दा कति कमाइ ?

२९ कात्तिक, काठमाडौं । एक समय थियो, गीत कति हिट र त्यसबाट कति आम्दानी भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो । म्युजिक कम्पनीले क्यासेट बिक्री गरेको आधारमा गायक/सर्जकले रोयल्टी पाउँथे । अहिले जमाना फेरिएको छ । गीत हिटको मापन र आम्दानीको मुख्य स्रोत युट्युब बनेको छ । धेरै कलाकारहरुले युट्युब च्यानल खोलेर आफ्ना गीत आफ्नै […]

अझै कति दिन जोगिएलान् सोल्कसायर ?

अझै कति लामो समय ओले गनर सोल्कसायर म्यानचेस्टर युनाइटेडको म्यानेजर रहन सक्छन् ? शनिबार म्यानचेस्टर सिटीविरुद्धको प्रदर्शनपछि के नर्वेजियन प्रशिक्षकको अन्त्य नजिकिँदै छ ? अहिले सबैले यो प्रश्न गरिरहेका छन् । किनभने यो कुनै दुर्भाग्यपूर्ण नतिजा थिएन । बरु चौतर्फीरुपमा फैलिएको समस्या थियो जसलाई चाँडोभन्दा चाँडो समाधान गर्न जरुरी छ, जसमा साेल्कसायर असफल देखिएका छन् ।त्यो दिन क्रिस्टियानो रोनाल्डोले पनि जादु देखाउन सकेनन् जसको कारण युनाइटेड घरेलु मैदानमै चिर प्रतिद्वन्द्वीसँग दुई हप्ता

कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति?

कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति? कोभिड-१९ संक्रमणको दोस्रो लहर झेलिरहेको छ नेपाल। अहिले शय्या अभावदेखि अक्सिजनको हाहाकारको अवस्था त छैन, तर संक्रमणदर मत्थर भने भइसकेको छैन। नेपालअघि भारतमा कोरोना भाइरसको दोस्रो लहरले हजारौंको ज्यान लियो। त्यहाँ पनि संक्रमण तथा मृत्युदर कम हुनुअघि कोभिडकै तेस्रो लहर…

विगत सम्झँदै अमिताभ, भन्छन् : अहिले फ्यानहरू बदलीए

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना विगतका दिन स्मरण गरेका छन् ।  सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै उनले विगतलाई याद गररेका हुन्  । तस्वीरमा उनले एक फ्यानलाई आफ्नो अटोग्राफ दिइरहेको देख्न सकिन्छ ।  उनले क्याप्सनमा लेखेका छन्, ती दिन गए, जब फ्यानहरूले आफ्नो माया र प्रशंसा यीनले जस्तै देखाउँथे । उनी कति खुसी थिइन् भन्ने उनको हाउभाउबाटै बुझिन्थ्यो । तर अब त इमोजी मात्रै । उनले आफ्ना फ्यानहरू बदलिएको तर्फ संकेत गरेका छन् ।  उनले शेयर गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ । ...

अहिले देखिएको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भाइरस कति खतरनाक छ ?

नेपालीहरूको ‘इम्युनिटी पावर’ बलियो छ भन्ने मानसकिता घातक छ। अहिले देखिएको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भाइरस हो। ‘डबल म्युटेन्ट भेरिएन्ट’ भनेको भाइरस पहिलेको भन्दा फरक भएर आएको हो। ‘डबल म्युटेन्ट भेरिएन्ट’मध्ये एक अत्यन्त छिटो सर्छ, दोस्रोले शरीरको प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ। अहिले लगायरहेको भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने अध्ययन हुँदै छ।