काठमाडौं– नयाँ बनेको सत्ता गठबन्धनमा आफ्नो भागमा कति मन्त्रालय पर्छ भन्ने कुरा पार्टीमा नै थाहा नभएको बताएको छ । पार्टीमा महासचिव देव गुरुङले कति मन्त्रालय लिने भन्नेबारे माओवादीले हिसाब नै नगरेको बताए । उनले खबरहबलाई भने, ‘सबै घटकहरूलाई मिलाएर लाने जिम्मेवारी छ । अहिले कति मन्त्रालय लिने हिसाब गरिएको छैन । अन्य दलहरू पनि समावेश […]