हाम्रो पार्टी सानो छैन, विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेको प्रतिवाद गर्नुस्: माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गरेका छन् । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेहरुको प्रतिवाद गर्न निर्देशन दिए । उनले भने, ‘हाम्रो पार्टी सानो छैन, हामी सशक्त छौं । हामीले चुनावमा ठूलो परिणाम ल्याउन सकेनौं भन्नुको […]

सम्बन्धित सामग्री

८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

२१ फागुन, काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट गरिएको थियो भन्ने […]

पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक […]

नेपाल बारद्वारा महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण पेश

काठमाडौँ- नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग पुष्टि हुनसक्ने गरी ३५ बुँद‍े प्रमाण महाअधियोग सिफारिस समितिलाई पठाएको छ। महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार उक्त कागजात समितिलाई बुझाएको हो। संसद करिब–करिब अन्त्य हुने दिन नजिकिँदै गर्दा महाअधियोग सिफारिस समितिले भने राणाविरुद्धको कारबाही प्रक्रिया अगाडि बढाउने कामलाई तीव्रता दिएको छ। यसअघि बुधबार बसेको महाअभियोग […]

लमजुङमा तीनजनामा डेंगु संक्रमण पुष्टि

लमजुङको मध्य नेपाल नगरपालिकाका तीनजनामा डेंगु संक्रमण पुष्टि भएको छ । मध्य नेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेंगु सक्रमण पुष्टि भएको हो ।डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्य नेपाल ६, भोर्लेटारका रहेका छन् ।  डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको मध्य नेपाल अस्पतालका डाक्टर सुशील पौडेलले जानकारी दिए । अस्पतालमा आएका बिरामीमा डेंगु  संक्रमण पुष्टि भएसँगै स्थानीय

मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौँ – दुबईबाट नेपाल आएका व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। उक्त व्यक्तिमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले बताए। ‘मंकीपक्ससँग मिल्दा जुल्दा लक्षण भएपछि उहाँलाई अव्जरबेसनमा राखिएको थियो। तर मंकीपक्स नभएर कुष्ठरोग पुष्टि भएको छ’, उनले भने, ‘उहाँलाई एक महिनादेखि […]

गभर्नरमाथि सरकारले लगाएकाे आराेप पुष्टि नहुन सक्छ : डा. नेपाल

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको छ ।  आज मङ्गलवार काठमाण्डाैमा भएकाे साक्षात्कारमा बोल्दै पूर्वगभर्नर नेपालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्त दिनुपर्ने बताउनुभयो । वित्तीय स्वायत्तता दिए केन्द्रीय बैंकले वित्तीय स्थायित्व गर्न सक्ने भन्दै पूर्वगभर्नर ने...

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि, तर कहाँ छन् पत्तो छैन

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भएको पुष्टि भएको छ । १६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷एकजनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण सङ्क्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको

नेपाल प्रवेश गर्ने क्रममा २ भारतीयमा कोरोना संक्रमण पुष्टि

विराटनगरको रानी नाकामा दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको एन्टिजेन परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारत नै फर्काइएको छ ।भारतमा ओमिक्रनको नयाँ भेरियन्ट देखापरेपछि पहिलोपटक सीमा नाकामा गरिएको परीक्षणमा दुई भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकाले सीमा नाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट स

बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ । बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भ

बाँकेमा भारतबाट नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना पुष्टि

काठमाडौं : नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।भारतबाट फर्किएका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। उनका अनुसार भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका संक्रमित सबै पुरुष हुन्। उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, ६ बाँके र एकजना सुर्खेतका हुन् ।