काठमाण्डाै – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा भएकाे साक्षात्कारमा बोल्दै पूर्वगभर्नर नेपालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्त दिनुपर्ने बताउनुभयो । वित्तीय स्वायत्तता दिए केन्द्रीय बैंकले वित्तीय स्थायित्व गर्न सक्ने भन्दै पूर्वगभर्नर ने...