काठमाण्डौ – नेपालमा वैदेशिक सहायता प्रतिबद्धता झण्डै साढे चार सय प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ अर्ब ४० करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । यो गएको आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चार सय ४४ प्रतिशतले धेरै हो ।
वैदेशिक प्रतिबद्धतामध्ये ७७ अर्ब ७...