ट्वीटरमा साइबर हमला भएको छ । ट्विटरमा साइबर हमला भएपछि एनोनिमस अकाउन्टहरुको डेटा बाहिरिएको छ ।
यो कुरा एक सुरक्षा अन्वेषकले पत्ता लगाएका हुन् । उनले यस बारे ट्वीटरलाई बग बन्टी प्रोग्राम मार्फत जानकारी दिएका हुन् । यस आक्रमणमा ५.४ मिलियन अकाउन्टहरुको डेटा पत्ता लगाइएको थियो ।
यस समस्याबाट ह्याकरहरुले सजिलै एनोनिमस अकाउन्टहरुको पनि वास्तविक परिचय पत्ता लगाउन सकेका...