युक्रेन आक्रमणलगत्तै रुसले युरोपेली भू उपग्रहमाथि साइबर हमला गरेको खुलासा

काठमाडौं– युक्रेनमाथि आक्रमण थालेलगत्तै रुसले युरोपेली भू उपग्रह सञ्जाललाई निशाना बनाएर साइबर हमला गरेको खुलासा भएको छ । अमेरिकी साइबर सुरक्षा अधिकारीले वाशिंटन पोष्टलाई बताएअनुसार रुसी आक्रमणकै दिन फेब्रुअरी २४ मा रुसी साइबर सेनाले इन्टरनेट प्रदायक युरोपेली भू उपग्रह सञ्जाल केए–स्याट माथि साइबर हमला गरेका थिए । अमेरिकी भू उपग्रह सञ्चार कम्पनी भायस्याटको स्वामित्वमा रहेको […]

सम्बन्धित सामग्री

रसियाले अमेरिकामाथि साइबर हमला गर्न खोजिरहेको छ : बाइडेन

न्यूयोर्क । अमेरिकी राष्टपती जो बाइडेनले सोमबार एक वक्तव्य जारी गर्दै रसियाले अमेरिकामाथि साइबर हमला गर्न खोजेको दाबी गरेका छन् । बाइडेनले भने, ‘रसियाले अमेरिका माथि साइबर हमला गर्न खोजिरहेको छ यद्यपि हामी हाम्रा स्रोत साधनहरू प्रयोग गरेर उक्त हमला रोक्न र प्रतिक्रिया दिन तयार छौँ ।’ रसियाले युक्रेन माथि गरेको हमला पछि अमेरिका लगायतका […]