महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी हुने गरेको छ। पुरुष राजनीतिकर्मीको तुलनामा महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी हुने गरेको हो।
कर्णाली फाउण्डेसनले आयोजना गरेको ‘महिला राजनीतिकर्मी लक्षित अनलाइन हिंसा, उत्पीडन र गलत...
तेहरान- इरानले इजरायल र अमेरिकाको साइबर हमलाको सामना गर्नुपरेको बताएको छ । सोमबार साइबर हमलाका कारण ६० प्रतिशत पेट्रोल स्टेसनमा इन्धन वितरण अवरुद्ध भएको इरानी पक्षको भनाइ छ । इरानका तेलमन्त्री जवाद ओजीले सरकारी टिभीलाई भने, “देशभर केही ग्यास स्टेसनमा साइबर हमला भएको छ र इन्धन वितरण बन्द भएको छ ।” उनले उक्त हमलाका लागि […]
एजेन्सी । पेरिस नजिकैको भर्साइलको एउटा अस्पतालमा साइबर हमला भएपछि शल्यक्रिया रद्द गर्नु परेको जनाइएको छ । हमलाका कारण केही बिरामीहरूलाई स्थानान्तरण गर्नुपरेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइबर आक्रमणपछि तीन जना सघन हेरचाह र तीन जनालाई नवजात इकाइबाट स्थानान्तरण गरिएको स्वास्थ्यमन्त्री फ्रान्कोइस ब्राउनले जानकारी दिए । क्षेत्रीय स्वास्थ्य एजेन्सी (एआरएस)ले अस्पतालले अपरेसन रद्द […]
ट्वीटरमा साइबर हमला भएको छ । ट्विटरमा साइबर हमला भएपछि एनोनिमस अकाउन्टहरुको डेटा बाहिरिएको छ ।
यो कुरा एक सुरक्षा अन्वेषकले पत्ता लगाएका हुन् । उनले यस बारे ट्वीटरलाई बग बन्टी प्रोग्राम मार्फत जानकारी दिएका हुन् । यस आक्रमणमा ५.४ मिलियन अकाउन्टहरुको डेटा पत्ता लगाइएको थियो ।
यस समस्याबाट ह्याकरहरुले सजिलै एनोनिमस अकाउन्टहरुको पनि वास्तविक परिचय पत्ता लगाउन सकेका...
प्रकाश हुमागाईं विश्व परिवेशमा भइरहेको विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधको दायरा पनि फराकिलो बन्दै गएको छ । यसैको प्रतिफलस्वरुप साइबर हमलाको खतरा दिनानुदिन बढ्दो क्रममा रहेको देखिन्छ । विभिन्न किसिमका साइबर हमलाहरुको जोखिम बढ्दै गएको अवस्था र यसबाट हुनसक्ने क्षतिबाट बच्नको लागि पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता सर्वत्र महसुस गर्न थालिएको छ । पछिल्लो केही घटनाहरुलाई […]
काठमाडौं– युक्रेनमाथि आक्रमण थालेलगत्तै रुसले युरोपेली भू उपग्रह सञ्जाललाई निशाना बनाएर साइबर हमला गरेको खुलासा भएको छ । अमेरिकी साइबर सुरक्षा अधिकारीले वाशिंटन पोष्टलाई बताएअनुसार रुसी आक्रमणकै दिन फेब्रुअरी २४ मा रुसी साइबर सेनाले इन्टरनेट प्रदायक युरोपेली भू उपग्रह सञ्जाल केए–स्याट माथि साइबर हमला गरेका थिए । अमेरिकी भू उपग्रह सञ्चार कम्पनी भायस्याटको स्वामित्वमा रहेको […]
काठमाडौँ । केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन शुरु भएको छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको छ । बुधबार […]
एजेन्सी । बेलायत, अमेरिका र युरोपियन युनियनले चीनले ठूलो साइबर हमला गरेको आरोप लगाएका छन् । यस वर्षको सुरुमा चीनले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरलाई लक्षित साइबर हमला गरेको ती देशको आरोप छ । उक्त साइबर हमलाका कारण विश्वभर ३० हजार भन्दा बढी संस्थाहरु प्रभावित भएको बताइएको छ । चीनले पश्चिमा मुलुकहरुमाथि आफ्नो नियन्त्रण राख्न साइबर हमलाका […]
एजेन्सी। विश्वमा सबैभन्दा धेरै मासु सप्लाइ गर्ने ब्राजिलियन कम्पनी जेबीएसमा साइबर हमला भएको छ। जेबीएसका अनुसार ह्याकरहरूले अमेरिकास्थित उनीहरूको मुख्यालयमा साइबर हमला गरेको र हमलाका कारण कम्पनीको अष्ट्रेलिया र क्यानाडाका दुई शाखाहरू बन्द गर्नुपरेको हो। यस हमला रुसी ह्याकरहरूले गरेको हुनसक्ने आंकलन गरिएको छ। हमलावरले हालसम्म कुनै पनि किसिमको माग नगरेको कम्पनीले बताएको छ।
वासिङ्टन । अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ । जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको हो । शुक्रबार साइबर हमलापछि आपूर्ति ठप्प भएको र सञ्चालन गर्ने प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, […]
अमेरिकामा ठूलो स्तरको साइबर आक्रमण भएपछि देशभर आपत्काल लगाइएको छ। त्यहाँको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि सरकारले आपत्काल घोषणा गरेको हो।साइबर आक्रमण भएको कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख लिटर ब्यारेल तेल प्रवाह हुने गरेको थियो। अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत माग यही पाइपलाइनबाट जाने गरेको इन्धनले पूर्ति हुने गर्थ्यो। यो पाइपलाइनमा साइबर हमलाकारीहरूले शुक्रबार आक्रमण गरेका हुन्।&nb