साइबर हमला र निराकरणका उपाय

प्रकाश हुमागाईं विश्व परिवेशमा भइरहेको विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधको दायरा पनि फराकिलो बन्दै गएको छ । यसैको प्रतिफलस्वरुप साइबर हमलाको खतरा दिनानुदिन बढ्दो क्रममा रहेको देखिन्छ । विभिन्न किसिमका साइबर हमलाहरुको जोखिम बढ्दै गएको अवस्था र यसबाट हुनसक्ने क्षतिबाट बच्नको लागि पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता सर्वत्र महसुस गर्न थालिएको छ । पछिल्लो केही घटनाहरुलाई […]