भन्सार नियमावली सच्याउन माग गर्दै आजपाले आज बिभागमा धर्ना दिने

काठमाडौं,२१ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार विभागमा धर्ना दिने भएको छ । आजपाले आज भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कार दिने प्रावधान हटाउन माग गर्दै धर्ना दिन लागेको हो । आजपाले भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७,४८ र ४९लाई सच्याउन माग गर्दै निरन्तर संघर्षका […]

सम्बन्धित सामग्री

नियमावली संशोधन गर्न ब्रोकर एसोसिएसनको माग

काठमाडौं– धितोपत्र ब्रोकर एसोसिएसन नेपालले बजारको विकास र विस्तारमा बन्देज लगाउने नियमावली संशोधन गर्न माग गरेको छ । उक्त नियमावलीको व्यवस्था परिमार्जन गर्दै धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ पास गर्न एसोसिएसनले धितोपत्र बोर्डसँग माग गरेको हो । मंगलबार एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको टोलीले बोर्ड अध्यक्ष रमेश हमाललाई ज्ञापनपत्र बुझाउँदै विनियमावली संशोधनको ज्ञापनपत्र बुझाएका […]

चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न माग

सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित समस्या सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरु धर्नामा समेत बस्दै आएका छन्। मागका विषयमा सरकारसँग पटक पटक छलफल भए पनि सहमति भने हालसम्म भएको छैन।

संघीय शिक्षा नियमावली जारी गर्न माग

पोखरा- नेपाल राष्ट्रिय अभिभावक संघले संघीय शिक्षा नियमावली जारी गरी शिक्षा क्षेत्रको अन्योलतालाई अन्त्य गर्न सरकारसँग माग गरेको छ। संघको गण्डकी प्रदेशको हालै सम्पन्न प्रथम प्रदेश सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गर्दै संघीय शिक्षा ऐन जारी गर्न माग गरेको हो। मुलुकले संघीय शासन प्रणालीको अभ्यास गरेको पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल सुरु भइसक्दा पनि […]

वन नियमावली खारेज गर्न माग

सरकारले ल्याएको वन नियमावलीका विभिन्न प्रावधानहरु विभेदपूर्ण रहेको भन्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले त्यस्तो नीति खारेज गर्न माग गरेको छ । १६ असारमा राजपत्रमा प्रकाशित बन नियमावली २०७९ मा स्वदेशी काठको खपत बढाउनुको साटो आयात बढाउने र सिमित पक्षलाई फाइदा पुग्ने किसिमका प्रावधान राखिएको भन्दै महासंघले यस्तो माग गरेको हो । राजधानीमा पत्रकार […]

वन नियमावली २०७९ खारेज गर्न फर्निचर व्यवसायीको माग

फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले वन नियमावली २०७९ फर्निचर...

वन नियमावली २०७९ खारेज गर्न महासंघको माग

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले सरकारले गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ मा फर्निचर उद्योगहरुमैत्री नभएको भन्दै खारेज गर्न माग गरेको हो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुजिल श्रेष्ठले आयात गरेको सामानसँग स्वदेशमा उत्पादित वस्तुले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था रहेको बताए । उनले आयातको बजार बढेकाले आयातित सामग्रीले आन्तरिक फर्निचर बजार घ

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग

वन नियमावलीले सिमेन्ट उद्योगहरु संकटमा परेको भन्दै उद्योगीहरुले यसको संशोधन गर्न माग गरेका छन् । बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरुले वन नियमावलीमा भएको प्रावधानले सिमेन्ट उद्योगहरु संकटमा परेकोले संशोधनको माग राखेका हुन् ।सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधान संशोधन नहुँदा नेपाली सिमेन्टको […]

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग

काठमाडौं । वन नियमावलीले सिमेन्ट उद्योगहरू संकटमा परेको भन्दै उद्योगीहरूले यसको माग संशोधन गर्न माग गरेका छन् बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरूले वन नियमावालीमा भएको प्रावधानले सिमेन्ट उद्योगहरूसंकटमा परेकोले संशोधनको माग राखेका हुन् । सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधान संशोधन नहुँदा […]

वन नियमावली सुधार गर्न माग

सरोकारवालाले वन नियमावली तत्काल सुधार गर्न माग गरेका छन् । संविधान, संघीयता, सामुदायिक वन र महिला विरोधी व्यवस्था समावेश गरी नियमावली तय भएकाले सामुदायिक वनमा गम्भीर रूपमा प्रतिकूल प्रभाव पर्ने भन्दै सुधार गर्न माग गरिएको हो ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) लगायतका सरोकारवालाले वन नियमावली तत्काल सुधार नगरे विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । […]

समुदायको अधिकार कटौती गर्ने वन नियमावली खारेज गर्न माग

वन ऐन २०७६ को कार्यान्वनका लागि तर्जुमा गरिएको वन नियमावलको मस्यौदाले समुदायको अधिकार कटौती गर्न खोजिएको भन्दै खारेज गर्न माग गरिएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले मस्यौदाले सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार माथिको अधिकार कटौती गर्ने प्रयास गरेको भन्दै खारेज गर्न माग गरेको हो । नियमावली खारेज नभए आन्दोलनमा उत्रने फेकोफनको चेतावनी […]