नयाँ बसपार्कमा सामूहिक बलात्कार, सातजना पक्राउ

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले घटनामा संलग्न सातजनालाई मंगलबार पक्राउ गरेको छ भने दुईजना फरार छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले एसएसपी सुदीप गिरीका अनुसार पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको पीडित महिलाका आफन्तले मंगलबार प्रहरीमा उजुरी दिएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको हो । पीडितले उजुरी …

सम्बन्धित सामग्री

सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए।...

प्रेमीले नै बोलाएर सामूहिक बलात्कार गरेपछि ...

बुटवल । दैनिकजसो बलात्कारका घटनाहरु आइरहेका छन् । यस्तैमा निकै दु:खद घटना घटेको छ, बाँकेमा। बाँके राप्ती सोनारीकी एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सातजना पक्राउ परेका छन् । बलात्कारमा संलग्न पाँचजना र सहयोगीसहित सात जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै बाँके बैजनाथ गाउँपालिका वडा...

फेसबुकबाट चिनजान, भेट्न बोलाएर सामूहिक बलात्कार

काठमाडौं । बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सातजना पक्राउ परेका छन् । बलात्कारमा संलग्न आरोपमा वैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टानजिक शंकास्पदरूपमा भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई...