गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेको गण्डकीले तीन वटा विषयमा स्नातक पढाई थालिसकेकोमा मेडिकल कलेज सञ्चालनको तयारी गरिरहेको हो ।रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरूको स्वास्थ्यमा खर्च बढेर गएको छ । सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरू मध्ये स्वास्थ्य प्रमुख हो,’ उनले भने, ‘व्यक्तिगत खर्चमा कटौती गर्न सरकारी स्वास्थ्य प्रणाली मजबुत बनाउँदै लैजानुपर्ने हुन्छ । गण्डकी विश