काँग्रेसबाट प्रतिनिधि र प्रदेशसभा चुनावका लागि पति पत्नी र दाजु भाइको सिफारिश

कञ्चनपुर : सत्तारुढ काँग्रेसबाट आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकै घर परिवारका सदस्य उम्मेदवार सिफारिश गरिएका छन्। काँग्रेस जिल्ला समितिले प्रदेश समितिमा गरेको सिफारिशमा लोग्ने स्वास्नी, दाजु भाइ र काका भतिजा उम्मेदवार सिफारिशमा परेका छन्।काँग्रेस कञ्चनपुरका पूर्वसभापति अन्तराम भट्ट र उनकी धर्मपत्नी तारादेवी भट्ट उम्मेदवार सिफारिश भएका छन्। उनीहरु दुवैजना कञ्चनपुर क्षेत्र ३ बाट समानुपातिकमा सिफारिश भएका छन्।पूर्वसभापति भट्ट प्रत्यक्ष र उनकी पत्नी महिलातर्फ समानु