धनुषामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि १०९ जनाको नाम सिफारिस

जनकपुरधाम – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले धनुषामा १०९ जनाको नाम सिफारिस गरेको छ। लोसपा धनुषाले चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा सदस्यका लागि धनुषा क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ रामबाबु यादवको एकल नाम […]

सम्बन्धित सामग्री

पूर्वएसएसपी कांग्रेसका सर्वसम्मत उम्मेदवार सिफारिस

रूपन्देही । नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र न २ को प्रदेश ‘क’ बाट नेपाल प्रहरीका पूर्व एसएसपी विक्रम थापाको एकल नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र न २ ‘क’ को बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत थापालाई प्रदेशमा सर्वसम्मत रूपमा सिफारिस गरेको सचिव पवन थारूले बताए । यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ […]

पूर्व एसएसपी थापा कपिलवस्तु २ ‘क’ बाट सिफारिस

नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र न. २ को प्रदेश ‘क’ बाट नेपाल प्रहरीका पूर्व एसएसपी विक्रम थापाको एकल नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र न. २ ‘क’ को बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत थापालाई प्रदेशमा सर्वसम्मत रूपमा सिफारिस गरेको सचिव पवन थारूले बताए ।यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ मिना केसी जवारलाल थारुको नाम सिफारिस गरेको छ । काँग्रेस क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा पठाउने छ । थापा कांग्रेस लुम्बिनी प्रदेशक